प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
काठमाडौँ । केहि दिनयता एक विदेशी नागरिकको खबरले सामाजिक सञ्जालमा तरँग पैदा गरेको छ ।
नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनी वीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न वीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए।
के भएको हो, यि बेलायती नागरिकलाई ? कस्ले ल्यायो उनलाई हस्पिटलमा ? के उनलाई बेलायत फर्काउन सकिन्छ ?
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij