मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महिला फ्यानले भित्री वस्त्र खोलेर फालिन्, प्रियंकाले उठाएर निकलाई दिइन्, हेर्नुहोस् भिडियो

  • प्रकाशित मिति : बुधबार, चैत्र २०, २०७५



  • काठमाडौं। प्रियंका चोपडा र निक जोनसको डिभोर्सको हल्ला अहिले चर्चामा छ । यही बीचमा अर्को एउटा भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । यो भिडियो जोनास दाजुभाइको एक कन्सर्टको हो । यो कन्सर्ट एट्लान्टामा भएको थियो र यहाँ प्रियंका पनि गएकी थिइन् । प्रियंका पहिलो पटक जोनस दाजुभाइको कन्सर्टमा गएकी थिइन् ।

    कन्सर्टमा जोनास दाजुभाइका ठूलो संख्यामा फ्यान थिए । अट्लान्टामा भएको यो कन्सर्टमा जोनस दाजुभाइले प्रस्तुती दिइरहेका बेला एक महिला फ्यानले आफ्नो भित्री वस्त्र खोलेर निकतिर फालिन् । तर, निकसम्म पुग्न नसकी प्रियंकाको अगाडि खस्यो जहाँ प्रियंका दर्शकदर्घिामा थिइन् । प्रियंकाले त्यो भित्री वस्त्र उठाइन् र निनकलाई दिएको इण्डिया टुटेले समाचार लेखेको छ । प्रियंकाले भित्री वस्त्र उठाएको भिडियो अहिले इन्स्टाग्राममा भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो –

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij