मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

न्युड फोटो राख्ने क्विन भाइरल

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५



  • काठमाडौं । नायिका कन्ट्रोभर्सी क्विन सोफिया हयातले सामाजिक सञ्जालमा न्युड तस्बिर राखेसंग त्यसको पूर्ण रुपमा विरोध भएको छ । विवाह पछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुट गरेर सामाजिक सञ्जालमा छाउने प्रयास गरिरहेकी उनले यस्तो तस्विर सेयर गरेकि छिन् जसले बसहनै सिर्जना गरिदियो । सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । जुन भाइरल भएको छ । फोटोकै कारण इन्स्टाग्राममा निकै बहस पनि भयो । केही मानिसहरु तस्बिरमाथि आपत्ति जताएका समेत जनाएका छन् । शीतल नामकी एक प्रयोगकर्ताले लेखिन्, ‘यदि यस्तो हो भने बलात्कारीको घरमा बलात्कार किन हुँदैन । भास्कर प्रतिक नामका प्रयोगकर्ताले लेखे, ‘यो सबै टिआरपी पाउने एक स्टन्ट हो । ’ उनको फोटोमा धेरै मात्रामा नकरात्मक कमेन्टहरु आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij