मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुई रातमा अर्चना पनेरुको कमाई ८५ हजार भारु, हेर्नुहोस पोर्न भिडियोको यस्ता २० सेक्सी तस्विर

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०७५



  • केही वर्ष पहिले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने अर्चना पनेरु आमासँगै अचानक हराईन् । उत्तेजक भिडियो बनाएर नेपाली समाज तताएकी अर्चना यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् ।

     

    अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरी पनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी अहिले पनि चर्चामा छिन् । भारतको चर्चित अनलाईन पत्रिका दैनिक भाष्करले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनिएको छ ।

     

    वेबसाइटले अर्चना विभिन्न सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

     

    वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्वीर र भिडियो उपलब्ध रहेको बताएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्वीर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको पनि भनिएको छ । यसैगरी अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij