मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कार, ट्याक्टर र बस एकै ठाउँमा दुर्घटना, ३ जनाको मृत्यु, २ चालक गम्भीर

  • प्रकाशित मिति : शनिबार, चैत्र ३०, २०७५



  • सुनसरी । हिजो राति धरानबाट कार, ट्याक्टर र बस एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ।

    धरानबाट इटहरी जाँदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर र विपरित दिशातर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा ठोक्किँदा कारमा सवार ३ जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेहरुमा इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक बुढाथोकी र इटहरी–४, का मदन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    उक्त दुर्घटनामा परी कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन्। दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij