मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

करेन्ट लागेर नवलपरासी पश्चिममा एक किशोरको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६



  • नवलपरासी (पश्चिम) । नवलपरासी पश्चिममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सुनवल नगरपालिका ३ स्थित रहेको सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने बाराका १९ वर्षीय चन्दन यादव रहेका छन्।

    बुधबार बिहान फ्याक्ट्रीमा मोटरबाट पानी तानी मुख धुने क्रममा करेन्ट लागेर घाइते भएका चन्दनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij