मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मोदीको क्षेत्रमा ३ छोरीहरुसँगै एक किसानले गरे विष पिएर आत्माहत्या

  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६



  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा दुखद् घटना सार्बजनिक भएको छ।

    वारायणसीको लक्सा क्षेत्रका एक गरीब किसान दीपक गुप्ताले आफ्ना नाबालक तीन छोरा छोरीलाई विष खुवाएर आफुँले पनि आत्माहत्या गरेका छन्। उनले आफुँ निकै गरीब भएको र खान लगाउन समेत अति कठिन भएको भन्दै आत्माहत्या गरेको बताईएको छ।

    दीपकले आफ्नी श्रीमती घरमा नभएको मौका पारी ९ वर्षीया छोरी नव्या, ७ वर्षीय अदिति र ५ वर्षीय रियासँगै आफुँले पनि आत्माहत्या गरेका हुन्। दीपकले छोराछोरीसँगै विष खाएर सख्त घाईते भएपछि जानकारी पाएका आफन्तले नजिकै रहेको फौरन अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा चारै जनाको ज्यान गएको छ।

    यो घटना तब मात्रै यत्रतत्र भयो जब भारतमा चुनाव आयो । नरेन्द्र मोदीको संसदीय क्षेत्रमा यहि मे १९ तारिखका दिन चुनाव हुँदै छ । नरेन्द्र मोदी यसअघि पनि यहि क्षेत्रबाट विजयी भएर संसद् पुगेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij