मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुन्ताला खानुको १२ फाइदाहरु हेर्नुहोस आजै देखि खान थाल्नुहुनेछ

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको प्रभाव कम गर्छ ।

    १ अल्सर

    सुन्तला खानले पेटमा रहेको अल्सरको संक्रमण कम हुन्छ

    २ इम्युनिटी पावर

    सुन्तला सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

    ३ आँखा

    सन्तुलामा रहेको भिटामिन हाम्रो आखाँका लागि फाइदाजनक हुन्छ ।

    ४ कोलेस्टल

    सन्तुलामा रहेको फाइबरले कोलेस्टललाई सन्तुलनमा राख्न भूमिका खेल्छ ।

    ५ मोटोपन

    वजन कम गर्नका लागि सुन्तलना सेवन निकै राम्रो उपाय हो ।

    ६ कफ

    कफले गाह्रो भएको छ भने सुन्तला खानुहोस् । यसले कफ निकाल्छ

    ७ कब्जियत

    सुन्तला खानले पेटको कब्जियतबाट चाडैँ मुक्ती पाइन्छ ।

    ८ थकान

    थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तपाई तत्कालै सहज महसुस गर्नुहुनेछ ।

    ९ किड्नी

    सुन्तलाले किड्नी र पिसाबसँग सम्बन्धि रोगहरु निर्मूल पार्न भूमिका खेल्छ ।

    १० दाँतको रोग

    दाँत वा गिजामा देखिएका रोगहरु सुन्तला सेवनले हट्छन् ।

    ११ ग्याँस

    पेटमा ग्याँस जम्मा भएर असहज महसूस भएका बेला सुन्तलाको जुस खानुहोस् ।

    १२ अनुहारको सुन्दरता

    सुन्तलाको बोक्रालाई सुखाएर पिध्नुहोस् र पाउडर बनाउनुहोस् । यस पाउडरलाई गुलाब जल वा दुधसँग मिसाएर लगाउँदा अनुहारको रंग सफा हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij