मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, २ घाइते

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६



  • बाजुरा । ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका चालक खगेन्द्र चौधरी र बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका–३ बस्ने प्रकाश शाही रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij