मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिमाल आरोहणबाट फर्केका दुई आरोहीको आधार शिविरमै मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६



  • सोलुखुम्बु । सगरमाथा आरोहरणबाट फर्किएका दुई आरोहिको मृत्यु भएको छ ।चर्चित माउन्टे न गाइड ध्रुव विष्ट र अर्का माउन्टेन गाइड निमा तेन्जिङ शेर्पाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।

    विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको बताइएको छ। सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका विष्टलाई तल्लो आधार शिविरतर्फ ल्याउने क्रममा ज्यान गएको हो।

    त्यस्तै मकालु हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा विरामी परेका शेर्पाको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

    शेर्पा र विष्टको मृत्युसँगै यो वर्ष मात्रै ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij