मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रामेछापमा ४ दशमलव ९ रेक्टर स्केलको पराकम्प

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६



  • रामेछाप । रामेछापमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्पन गएको छ।

    बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको महा भूकम्पकै परकम्पन भएको केन्द्रले जनाएको छ।

    यस अगाडि जेष्ठ ७ गते राति ११ बजे लमजुङ्लाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij