मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भोलिदेखि बुद्ध एयरकाे काठमाडाैं-कोलकत्ता सिधा उडान

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६



  • काठमाडौं– बुद्ध एयरले सोमबारबाट काठमाडौं कोलकाता उडान गर्ने भएको छ । कोलकाताको उडान सोमबार बिहान ८ बजे हुनेछ । हाललाई बुद्ध एयरको एटिआर ७२ ले कोलकाताको उडान भर्नेछ ।

    बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो। बुद्धले कलकता जाने र आउने भाडा प्रतिव्यक्ति २२ हजार रुपैयाँँ निर्धारण गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अगस्ट तीनबाट गुहावटीपनि उडान गर्ने तयारी भइरहेको जनाए ।

    गुहावटी उडानका लागि भारतले बुद्ध एयरलाई सैद्धान्तिक अनुमति दिइसकेको छ । सेप्टेम्बर १ देखि बुद्ध एयरले दैनिक ५ उडान भर्नेछ । ५५ उडान मध्यको एक कोलकाता उडान पनि हो ।

    कोलकाता र गुहावटी उडानको मूल्यांकन अक्टोबर अन्तिममा गरिने र सफल भएमा उडानलाई निरन्तरता दिने उनले जनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij