प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६
जेठ ६ गते राति भएको हत्याकाण्डमा मिक्लाजोङ ३ आरुबोटेका धनराज शेर्माका छोरीहरु मुना, योवना, र इक्सा सेर्मा तथा बमप्रसाद फियाककी नातिनी श्रेया खजुमको हत्या गरिएको थियो ।
उनीहरु सबै आरुबोटे माविमा अध्ययनरत थिए । विद्यालयले भने गत शुक्रबार शोकसभा गरेको थियो ।
गाउँपालिका शिक्षा शाखाको प्रस्तावमा कार्यपालिकाले विदा अनुमोदन गरेको गाउँपालिकाले जनाएको छ । यहाँ ८ वटा वडा रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij