मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

टिपरको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६



  • नवलपरासी — नवलपरासीको भेडाबारीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार साँझ ५ बजे टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
    राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी भेडाबारीमा अलपत्र परेका छन् ।मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन ।
    राजमार्ग खुलाउन घटनास्थलमा प्रहरी खटिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij