मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अन्तर्राष्ट्रिय महिनावारी दिवसको अबसरमा महिनावारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा सेनेटरी नेफकिन तालिम सप्पन्न

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६



  • निलम ओली, काठमाडौं । अन्तर्राष्ट्रिय महिनावारी दिवसको अबसरमा Global Peace Foundation Nepalले मंगलबार महिनावारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा सेनेटरी नेफकिन तालिम सप्पन्न गरेको छ।

    तालीम काठमाडौको ठमेलमा सम्पन्न भएको हो ।

    महिनावारीका सकारात्मक पक्ष एबं यस्का समस्या र चुनौतीका बारेमा महिलाहरुलाई GPF कि बरिस्ठ कार्यक्रम अधिकृत शृजना सितिखुले जानकारी दिनभएको थियोे।

    कार्यक्रममा १५ जना महिलाको सहभागीता रहेकोे थियोे ।

    महिलाहरुले महिनावारीका कारण आफुहरुले भोगेको समस्या र चुनौतीका बारेमा बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij