प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदी उनको बिदाईको लागि राजपथस्थित राष्ट्रपति भवनमा पुगेका छन् ।
राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणको क्रममा मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति विद्यादेबी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij