मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सप्तरीमा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • सप्तरी । सप्तरीमा भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

    शुक्रबार करिब ३ बजेतिर सुरुङ्गा नगरपालिका ५ कुशहामा यात्री चढाइरहेको भ्यानलाई पछाडिबाट मिनी ट्रकले ठक्कर दिँदा सुरुङ्गा नगरपालिका ७ की ६५ वर्षीया हदिसा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले डिसी नेपाललाई जनाएको छ।

    पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना १ ज ५५५६ नम्बरको भ्यानलाई सोही दिशाबाट जाँदै गरेको १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

    दुर्घटनामा एक बालकसहित चारजना घाइते भएका छन्। घाइतेको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij