शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सधैं ‘हट एण्ड सेक्सी’ देखिने सन्नी लियोन यस्तो डरलाग्दी ?

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • निकै ‘हट एण्ड सेक्सी’ अन्दाजमा आफ्ना प्रशंसकहरुलाई चकित बनाउने सन्नी लियोनले एकपटक फेरी फ्यानहरुलाई चक्मा दिएकी छिन् । तर यसपटक भिन्न तरिकाले निकै डरलाग्दी देखिएर ।

    sunny-leone-halloween-party-1वास्तवमा सन्नी लियोन डरलाग्दी देखिनुमा भिन्न कारण छ । उनले श्रीमान ड्यानीयल र अन्य साथीहरुसँग ह्यालोविन इभिनिङ मनाउने क्रममा यस्तो मेकअप गरेकी हुन् । ह्यालोविन पार्टीमा मस्ती गरिरहेका तस्बिरहरु इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

    sunny-leone-halloween-party-2जहाँ बलिउडका थुप्रै हस्तीहरु दिवाली पार्टी मनाउन साडी, कुर्तालगायतका पारम्परिक पहिरनमा सजिएका थिए भने सन्नी लियोनलाई भने भूत सवार थियो । सन्नीले आफ्ना विशेष साथीहरु र स्टाफका लागि जुहूस्थित घरमा ह्यालोविन पार्टी राखेकी थिइन् । क्यानडामा जन्मिएकी र हुर्किएकी सन्नी लियोनका लागि ह्यालोविन पार्टी निकै महत्वपूर्ण थियो ।

    sunny-leone-halloween-party-3सन्नीको अनुहारमा निकै अचम्मको मेकअप थियो । अनुहारभरी काटिएको निशाना र टाउकोमा दुईवटा किला गाडिएको देखिन्थ्यो ।

    sunny-leone-halloween-party-4यो विशेष दिनमा उनले जम्बी पेजन्ट क्विन ड्रेस लगाएकी थिइन् ।

    sunny-leone-halloween-party-5 पार्टी करिब ५ घण्टासम्म चलेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij