शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मिनीबसको ठक्करले स्कुटरका तीनजना घाइते

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • दमौली  । तनहुँको जामुने–९ धऐरेमा बुधबार बसले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजना घाइते भएका छन् ।

    ठक्करबाट घाइते भएका व्यास नगरपालिका–११ की २२ वर्षीया ममता दुलाललाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सोही ठाउँका स्कुटर चालक २५ वर्षीय भीम दुलाल र ममताका छोरा ३ वर्षीय अमन दुलालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४०१८ नंको मिनीबसले विपरीत दिशाबाट जाँदै गरेको ग १ प ८८६६ नंको स्कुटरलाई उक्त ठाउँमा ठक्कर दिएको हो । बस चालकलाई थर्पु प्रहरी चौकीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij