मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रोल्पाको होलेरीमा निशुल्क आँखा अप्रेसन सिबिर चलाईदै

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • लक्षीराम थापा होलेरी रोल्पा १८ जेष्ठ २०७६, शनिबार

     

     

     

     

     

     

    रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोग,तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ तथा सामुदायिक आँखा उपचार केन्द्र रोल्पाको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरीको आयोजनामा रोल्पाका त्रिवेणी र रुन्तीगढी गाउँपालिकाका १0 स्थानमा निशुल्क आँखा शिविर समपन्न भएको छ। करिब ३000 जनाको परिक्षण भएकोमा १५५ जनाको अप्रेसन हुने भएको छ। तिलगंगाबाट विशेषज्ञ डाक्टर सहितको टोली होलेरी आइसकेको छ ।

    यही जेठ १९ र २0 गते होलेरीमा निशुल्क अप्रेसन शिविर सन्चालन हुदैछ। सो सम्बन्धी तयारीका लागि हिजो रेड्क्रस होलेरीले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। ब्यवस्थापकीय तयारीकै क्रममा भोलेन्टिएर, सरसफाइ तथा थिएटरको काम समपन्न भएको छ।

    सम्पूर्ण विरामीहरुलाइ भोलि समयमै आइ सेवा लिन रेडक्रस होलेरीले अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij