मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

असिना पानी र हावाहुरीले निकै क्षति पुर्याएको

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६



  • शुक्रवार करिब २ घण्टासम्म निरन्तर रुपमा परेको अशिनापानी किसानको तरकारी बाली, अन्नबाली, फलफूललगायतका बालीमा पूर्णरुपमा क्षति गरेको बताइएको छ।

    असिनापानीसंगै आएको हावा हुरीले रुख विरुवाको पातहरुलाई पनि पूर्ण रुपमा क्षति पुर्याएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ।

    मकै, सिमी, वोडी, काक्रा, खुर्खानीलगायतका तरकारी बाली नष्ट गरेको स्थानीय कृर्षकहरुले बताएका छन्। त्यस्तै रोपाई गर्न तयार भएको धानको विउमा समेत क्षति गरेको बगलेकका दिपक नेपालीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij