शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कोहांरको पेसा संकटमा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • परासी ।  विद्युतिय झिलमिलीले कोहार जातीका पेशा संकटमा परेको छ । माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कोहार पेशाकर्मीहरु अलिहे रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण पेशा संकटमा पर्दै गएको हो ।

    खासगरि शुभ दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन र सिंगार्न माटोकै दियो, पालो, गागरो, र घंटीहरुले प्रयोगले संस्कार बस्दै आएको थियो तर अहिले रेडिमेट बति तथा प्लास्टिक,स्टिलका भाँडोकुडोले पेशा संकटमा परेको हरपुर निवासी पुर्णवाशी कोहांरले बताए ।

    पुर्णवाशी विगत ५० वर्षदेखि माटोकै विभिन्न भाडाकुडा, दियो पालो, घंटी, गागरोहरु बनाउदै आएका थिए । एक दशक अगाडी बतिबल्ब तथा स्टिल र प्लास्टिकका भाँडाकुडोको व्यापक प्रयोग नहुँदा घरमै मान्छेहरु खरिद गर्न आउँथे र हामी सम्पुर्ण घरपरिवारले कामगर्न भ्याई नभ्याई हुन्थयो तर यता एक दशक पछि घरपरिवार त पर जाओस मुख्य मिस्त्री म नै समेत बेरोजगार हुनु पर्ने अवस्था रहेको पुर्णवासीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij