शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बजार अनुगमनमा बयान लिनै जान्दैनन् कर्मचारी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • काठमाडौं । बजार अनुगमनमा खटिएका कर्मचारीहरु आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

    ती कर्मचारीहरुमा कानुनबमोजिम बयान लिने सीप तथा क्षतासमेत नदेखिएको मन्त्रायलका अधिकारीहरु बताउँछन् ।

    अनुगमनबाट बजारमा ठूलो विकृति देखिए पनि अनुगमनमा खटिएका कर्मचारीले कानुनबामोजिम बजार अनुगमनको प्रतिवेदन तयार गर्ने क्षमता नभएको र बयान नलिएको पाइएको छ ।

    विभागबाट खटिएका अनुगमन टोलीले दैनिक बजार अनुगमन गर्छ । अनुगमनबाट व्यपारीले लेबल नभएका बस्तु म्याद नाघेका तथा अखाद्य वस्तु आदी बेचेको देखिन्छ । तर, प्रतिवेदन र बयानमा त्यसबारेमा स्पष्ट विवरण आउँदैनन् ।

    ‘अनुगमन अधिकृतले बजारमा कालोबजारी भएको प्रतिवेदन बनाउँछ, त्यसमा कति मूल्य हुनुपर्ने र कति मूल्यमा व्यपारीले बिक्री गरिरेहका छन् भन्ने विषय उल्लेख गर्दैनन् ‘ आपूर्ति मन्त्रालयका उच्च अधिकारीले भने । आजको कारोबार दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij