शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बिरामीले गरे अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • काठमाडौँ । उपचार खर्च तिर्न नसकेर एक बिरामीले बिहीबार विराट नर्सिङ होमको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

    मेनेन्जाइटिस रोगबाट पीडित सुनसरी पूर्व कुशाहाका २५ वर्षीय अनुज विश्वासले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    चारदिनअघि मेनेन्जाइटिस रोगबाट ग्रस्त विश्वासलाई अस्पतालले आइसियूमा भर्ना गरेर उपचार गरेको थियो। रोग निको भएर बिहीबार डिस्चार्ज भएपछि उनले हामफालेर उनले आत्महत्या गरेका हुन । अस्पतालका अनुसार उनको उपचारमा १ लाख ४४ हजार रुपैयाँको बिल उठेको थियो । त्यसमध्ये अस्पतालले १७ हजार छुट पनि गरेको थियो ।

    अस्पतालका अनुसार उनका अविभावकले १ लाख १७ हजार रुपैयाँ अस्पताललाई तिर्दै गर्दा विश्वासले तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij