शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सल्लेरीमा एक घर जलेर नष्ट

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • जेपी थुलुङ, सोेलुखुम्बु ।सोलखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ५ स्थीत एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आज बिहान कबिर ९ ः३५ बजे सिलिन्डर ग्यास लिक भई आगलागी हुदा पदम माया थापाको तीन तले घर पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

    आगालागीमा कुनै मानबिय तथा चौपायको क्षती नभएपनि उक्त घरमा भएको सबै लत्ता कपडा सामान तथा एक होटल र पसल लगायत अन्य सबै सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

    प्रहरी निरिक्षक बोगटीका अनुसार क्षतीको पुर्ण बिवरण आउन बाकी रहेको छ । आगो नेपाल प्रहरी  नेपाली सेना र स्थानियको सहयोगमा ११ ः२५ बजे नियण्त्रणमा आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij