शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

तारेख बुझ्नै आएनन् कार्की

  • प्रकाशित मिति : शनिबार, कार्तिक २०, २०७३



  • काठमाडौं । सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्‍याएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेका छन् ।

    सर्वोच्च र कार्कीको निवास आधाघन्टाको दुरीमा छ तर कार्की तरेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन् । कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो । त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपर्थ्यो ।

    त्यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपर्थ्यो । उक्त मितिमा सार्वजनिक विदा भएकाले कार्यालय खुलेको दिन अर्थात् कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्थ्यो । तर कार्की त्यसको बेवास्ता गर्दै अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij