शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बर्दियामा स्थानीय निकाय आठ वटा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • बर्दिया । स्थानीय निकाय पुनःसंरचना इलाका, गाउँपालिका र नगरपालिका गरी आठ स्थानीय तह हुने भएको छ ।

    जिल्लामा पहिलो पटक पाँच स्थानीय निकाय प्रस्ताव गरिएकामा हाल सो सङ्ख्या बढेपछि सहमति भएको छ । स्थानीय विकास अधिकारी एवं प्राविधिक समितिका संयोजक तेजराज शर्माका अनुसार स्थानीय निकायमा छ नगरपालिका र दुई गाउँपालिका हुने छ ।

    स्थानीय तहका बाँसगढी, गुलरिया, बाह्रबर्दिया र राजापुरलाई नगरपालिका बनाउने सहमति भएको छ भने बढैयाताल, मधुवन र ठाकुरबाबालाई नगरपालिका बनाउने पहिलो प्राथमिकता दिइएको छ । अन्य गाविस खैरिचन्दनपुर, मनाउ, गोला, पाताभार र पशुपतिनगरलाई एक एक गाउँपालिका बनाउने सहमति भएको शर्माले जानकारी दिए।

    उनका अनुसार राजनीतिक दलहरु सहमत नभएको विषय आयोगमा प्रस्ताव पठाउने तयारी भएको र त्यसलाई आयोगले नै टुङ्गो लगाउने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij