शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेकपा एमाले स्थायी समितिको बैठक आज पनि बस्ने

  • प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३



  • काठमडौ ।   नेकपा एमाले स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ ।

    सरकारबाट बाहिरिएपछि पहिलो पटक हिजो शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  बैठकमा स्थानीय निकायको पुनर्संरचना, संघीय प्रदेशहरुको संयोजक, पार्टीको कार्यविभाजन गर्नेलगायतका विषयमा छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । बैठकमा अरु समसामयिक विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij