प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३
तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ?तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।
राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ ।आजको नागरिकमा खबर छापिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij