मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • १५ मिनेटजति योग, प्राणायाम गर्ने वा ३० मिनेटभन्दा बढी दौडने गर्नुहोस् । सात्विक वा सन्तुलित आहार जस्तै– मुगको दाल, जौको पीठो, अमला, दूध सेवन गर्नुहोस् । अधिक चिनी र नुनिलो परिकारहरू कम गर्नुहोस् ।

    खानामा सलाद हरियो सागसब्जी तथा गहुँ, मकै, कोदो र फापरका परिकार खाने बानी गर्नुहोस् । सागसब्जीमा करेला, रायो, कुरिलो, पालुंगो, कुभिन्डो, परबल र लौका राम्रो मानिन्छ ।

    चिनीरोगमा यौन दुर्बलता हुने भएकाले ब्राह्मी, सतावरी, कुरिलो, अमला, केशर, अकरकरा, लसुन, पिपली, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो, गोक्षुर र तुलसी बीज आदि जडीबुटी प्रयोग गर्नुहोस् ।

    नियमित रूपमा जडीबुटीहरूको सेवन गर्नुहोस् । चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्नुहोस् । तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्नुहोस् । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

    कहिलेकाहीँ मनोरञ्जन कार्यमा भाग लिनुहोस् । सधैँ सकारात्मक सोचको विकास गर्नुहोस् । तनाव नलिनुहोस् । तनावका वेला २० देखि ३० मिनेट शारीरिक श्रम गर्नुहोस् । तामसी वस्तु अल्कोहल, चुरोट सेवन नगर्नुहोस् । नियमित शारीरिक जाँच गर्नुहोस् । जसले गर्दा कोलेस्ट्रोल र चिनीको मात्रा थाहा पाउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij