प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६
घोराही उपमहानगरपालिका १५ स्थीत जानकी टोल बिकास संस्थाले भब्यताका साथ बुधबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। टोल बिकास संस्थाका अध्यक्ष रन्जीत ओलीको अध्यक्षता भएको कार्यक्रममा पुर्ब प्रतिनिधि सभा सांसद राजु खनाल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति भुप बहादुर डाँगी,ओली वंश समन्वय समीतीका कोषाध्यक्ष रेख बहादुर ओली, वडाध्यक्ष बिष्णु दाहाल लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।कार्यक्रममा टोलका दिदीबहिनीहरुको उपस्थिति रहेकोे थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij