प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३
तिव्र गती, चलाख दिमाग र ताकत, यहि हो एउटा चितुवाको पहिचान । यी तस्बिरहरु हेरेर पनि सायद तपाईंले अन्दाज लगाउन सक्नुहुन्छ कि एउटा चितुवा कति शक्तिशाली हुन्छ र आफ्नो शिकार कसरी गर्छ । आज हामी तपाईंलाई चितुवाका यस्ता तस्बिरहरु देखाउँदैछौं जुन सायद तपाईंले देख्नुभएको छैन ।
रसियाली वन्यजन्तु फोटोग्राफर सेर्गेइ गोर्शकोव फोटो खिच्नका लागि दक्षिण अफ्रिकाको लानडोलजी प्राइभेट रिजर्व गएका थिए । उनले भने, ‘म बच्चाहरुको लागि केही तस्बिर खिच्नै लागेको थिए तब मेरो नजर एउटा चितुवामा अडियो जसले एउटा रुखमा बारम्बार हेरिरहेको थियो ।’ उनका अनुसार चितुवा निकै रफ्तारमा उक्त रुखमा चढ्यो र मरेको चितुवालाई दाँतले टोकेर तल उतार्यो र हेर्दा हेर्दै आफ्नो आहार बनायो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij