शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

एक रोपनी जग्गा नहुनेले अब भवन नपाउने !

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • जाजरकोट । विद्यालयको नाममा एक रोपनी जग्गा नहुनेलाई अव जिल्ला शिक्षा कार्यालय जाजरकोटले विद्यालय निर्माणका लागि रकम नदिने बताएको छ ।
    विद्यालय निर्माणका लागि दिइएको रकम स्थानीय जग्गादात्ताले लिन थालेपछि शिक्षा कार्यालयले यस्तो मापदण्ड वनाएको हो । स्थानीयले पहिले विद्यालयलाई निशुल्क जग्गा दिने पछि भवनको लागी आएको रकम माग्न थालेपछि जिल्ला शिक्षा कार्यालयले यस्तो निर्णय गरेको हो ।

    जग्गा विद्यालयको नाममा नभएका वा एक रोपनी भन्दा कम जग्गा भएको ठाउँमा भवन निर्माणका लागी रकम दिदा नयाँ भवन निर्माणका लागी नयाँ जग्गा खोज्दा मुल्य वढ्ने कि पुरानो भवनललाई भत्काउने गरेका कारण समस्य आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

    जग्गा नभएको ठाउँमा समेत भवन निर्मानका लागी भन्दै रकम लिने पछि आफ्नो जग्गा दिएर मोटो रकम असुल्ने गरेका कारण रकम खेर जाने समस्यलाई हल गर्न विद्यालयको नाममा एक रोपनी जग्गा अनिवार्य हुनुपर्ने सर्त कार्यालयले राखेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij