शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

शून्य बन्दै उपल्लो डोल्पाका बस्ती

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • डोल्पा  । मंसिर महिना सुरु भएसंगै डोल्पाको उत्तरी भेगमा अत्याधिक चिसोे बढ्न थालेको छ । चिसो छल्नैको लागि स्थानीयबासी बेसी झर्न थालेपछि गाउँ बस्ती शून्य बन्न थालेका छन् ।

    माथिल्लो डोल्पामा पर्ने छार्का, तिन्जे, मुकोट,साल्दाङ, भिजेर, फोक्सुन्डो लगायतका दर्जनौ गाबिसहरुमा कार्तिक दोस्रो साता देखिनै उच्च हिमपात भई अत्याधिका चिसो बढ्ने भएकाले हरेकबर्ष त्यहाँका स्थानीय तल्लो डोल्पाका त्रिपुराकोट, लिकु, पहाडा दुनै, काईगँउ लगायतका गाविसमाहरु सर्ने गरेका हुन् ।
    तातो समय सुरु भएपछिमात्र घर फर्कने फोक्सुन्डो गाविसका स्थानीय निमा लामाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij