शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

विश्वको उत्कृष्ट लियागो स्टाईलिस फोन मोबाइल अब नेपालमा

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • काठमाडौं । विश्व बजारमा उत्कृष्ट रहेको लियागो स्टाईलिस फोन अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । चाईनाको विश्वप्रख्यात लियागो ईन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाईलिस फोनको बिभिन्न चार सिरिजका ११ मोडलहरु जेएसएस गु्रपले नेपाली बजारमा ल्याउन लागेको हो ।

    अन्य मोबाइलको तुलनामा लियागो स्टाईलिस मोबाइल सस्तो र सुलभ दरमा नेपालमा बिक्रि हुने जेएसएस गु्रपका प्रबन्ध निर्देशक मोहन वंशलले जानकारी दिए । बजारमा आउन लागेका उक्त फोनहरु विश्वका मलेसिया, बेलायत, क्यानडा लगाएत २० मुलुकमा बिक्रि बितरण हुदै आएको छ ।

    लियागो स्टाईलिस मोबाइल फोन ५० हजार सम्मका छन् । सबै मोबाइलहरु सहज रुपमा नेपाली बजारमा उपलब्ध हुने वंशलको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij