शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राष्ट्रनिर्माणमा नागरिकको भूमिका खोतल्दै ‘नागरिक समुह’

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • काठमाडौं । भ्रष्टाचार तथा अनियमितताको विरोधका साथै संविधान कार्यान्वयनका लागि दलहरुलाई सकारात्मक दवाव दिँदै आएको यूवाहरुको समूह नागरिक समूहले ‘राष्ट्र निर्माणमा आम नागरिकको भूमिका’ विषयक विशेष समारोह गर्ने भएको छ ।

    nagarik-samuha
    शुक्रबार राजधानीको आर्मी अफिसर्स क्लबमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको नागरिक समूहका महासचिव जयराम सिग्देलले जानकारी गराए ।

    उक्त समारोहमा मुख्य सचिव सोमलाल सुवेदी, पूर्व प्रधान सेनापति रुक्मांगद कटवाल, पूर्व प्रधानन्यायाधिशहरु, न्यायाधिशहरु, अर्थविद्, सचिवहरु, संवैधानिक अंगका प्रतिनिधिहरुको समेत उपस्थिती रहने बताइएको छ ।

    सो कार्यक्रमबाट नेपाली सेनाका पूर्व प्रवक्ता एवं राष्ट्रिय सेवा दलका कायममुकायम निर्देशक उपरथी रमीन्द्र क्षेत्रीलाई नागरिक अभिनन्दन–२०७३ बाट अभिनन्दन गरिने समेत कार्यक्रम रहेको आयोजकले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij