मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

निशुल्क आँखा शिविरमा ८१ जनाको मोतिया विन्दुको अप्रशेन

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • हुम्ला ।  हिमालय आँखा अस्पताल पोखराको आर्थिक सहयोग र जिल्ला आँखा उपचार केन्द्र हुम्लाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
    कार्तिक २३ गते बाट विभिन्नि गाउँमा संचालन भएको आँखा शिविरमा मोतीया विन्दु भएका विरामी छनोट पछि हुम्लाको सदरमुकाम सिमकोटमा लगि ८१ जान मोतिया विन्दु भएका विरामीहरुको निशुल्क शल्यकक्रिया गरेको जिल्ला आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले बताए ।
    हुम्ला जिल्लामै निःशुल्क आँखा अप्रेशन संचालनमा आएपछि अहिले सम्म ९१जान विरामीको ४ लाख ५० हजार बराबरको रकम जोगिएको जिल्ला स्वास्थय कार्यालयले बताएको छ ।
    हुम्लामा आँखा सम्बन्धि विरामीको संख्या धेरै भएकोले पनि सिमकोट जिल्ला स्वास्थयकाईलयमै चालन गरेको शिविरमा मात्रै ५सय भन्दा बढिले सामान्य आँखा चेकजाँच गर्नुको साथै ७५ जाना लाई सामान्य लेखापढ गर्ने लाई चस्मा वितरण र ८१ जान लाई मोतीया विन्दुभएका विरामी लाई निशुल्यक शल्यक्रिया गरेको हिमालय आँखा अस्पताल पोखराका डिपुटी डाईरेक्टरा इलियस श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij