प्रकाशित मिति : सोमवार, मंसिर ९, २०७६
निलम ओली, दाङ
दाङको घोराही उपमहानगरपालिका १६ मा रिक्त रहेको स्थानना हुन लागेको उप-निर्बाचनमा नेपाल कै कान्छा उम्मेदवार समीर ओलीले उम्मेदवारी दिएका छन् ।
अहिलेसम्म अरु पार्टीले जनताको भावनासंग मात्रै खेल्ने काम गरेकोले आफुले जनता ईच्छा अनुसारको काम गरेर देखाउने बताएका छन् । आफुले अहिलेको समाजको आबस्यकता बुझेर उम्मेदवारी दिएको उनको भनाइ रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij