प्रकाशित मिति : शुक्रबार, मंसिर २७, २०७६
कञ्चनपुरमा एक युवक मृ’त भेटिएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० को सिसैया चौराह नजिकैको नहरमा अन्दाजी १९ वर्षका सन्तोश पन्त मृ’त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले नहरमा युवकको श’व भेटिएको बताए। उनले अहिले घट’ना स्थलमा प्रहरी टोली पुगेको बताउँदै घट’नाको अनुसन्धान भईरहेको जानकारी दिए। युवकको ठेगा’ना भने खुलेको छैन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij