सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काठको मुडा लागेर डोटीमा कार्यरत नेपाली सेनाका हवल्दारको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६



  • डोटी– काठको मुडा लागेर डोटीमा कार्यरत नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ। दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षिय जगतजंग थापाको मृत्यु भएको हो।

    सोमबार बिहान व्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा माथिबाट लडेर आएको मुडा उनको टाउकामा लागेको थियो।

    मुडा लागेर घाईते भएकालाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पताल ल्याईएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। टाउकामा गम्भिर चोट लागेकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij