सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

धनगढीमा शौचालयमा लडेर रोशन बमको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६



  • धनगढीमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का जगतवहादुर बमका ३१ बर्षीय छोरा रोशन बमको मृत्यु भएको हो।

    ‘सोमवार बेलुका शौचालय गएका बम लामो समय सम्म नफर्किएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खवरलाई भने, ‘उपचारका लागि माया मेट्रो अस्पतालमा भर्ना गरिएकोमा केही बेरमा अस्पतालमै उनको मृत्यु भएको हो।’

    प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार उनको शौचालयमा लडेर नै मृत्यु भएको हो। अहिले उनके शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। आफन्तले भने हृदयघातका कारण उनको मृत्यु भएको बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij