आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किर्तिपुरमा हुने एकदिवसीय सिरिजको तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमानसँग

  • प्रकाशित मिति : आइतवार, पुस २०, २०७६



  • काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिदेशीय एकदिवसीय सिरिजको तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नेपालको पहिलो खेल आगामी माघ २२ मा ओमानसँग हुनेछ ।

    पहिलो खेलमा २२ गते बुधबार नेपालले ओमानसँग खेल्नेछ । दोस्रो खेलमा २३ गते बिहीबार अमेरिका र ओमान खेल्नेछन् । २४ गते कुनै खेल छैन । २५ गते शनिबार नेपालले अमेरिकासँग खेल्नेछ । नेपालले २६ गते आइतबार फेरि ओमानसँग खेल्नेछ । २७ गते कुनै खेल छेन । २८ गते ओमान र अमेरिका खेल्नेछन् । अन्तिम दिन २९ गते नेपाल र अमेरिका खेल्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij