मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दैनिक बिहान गर्नुपर्ने सामान्य ५ कुरा, जसले तपाईंलाई स्वस्थ राख्छ

  • प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३



  • –बिहान एक्कासि जुरुक्क उठ्नु हुँदैन । उठेपछि १ मिनेट जति बस्नुस् । अनि शरीर तन्काउनुस् । जसले गर्दा रक्तसञ्चार र पाचन प्रणालीलाई बलियो बनाउँछ ।
    –दाँत छिट्टै चम्काउने उद्देश्यले धेरै नघोट्नुस् । धेरै बलले घोट्दा दाँत र गिजासम्बन्धी विभिन्न रोग लाग्न सक्छ । नरम ब्रसले २–३ मिनेट हल्का ब्रस गर्नुस् । ब्रस महिनैपिच्छे परिवर्तन गर्नुपर्छ ।–खाली पेटमा काँचो एक केस्रा लसुन वा एक टुक्रा प्याज खानुस् । जसले पाचन प्रक्रिया बलियो बनाउनुका साथै विभिन्न सङ्क्रमणबाट बचाउँछ ।
    –क्यालसियमयुक्त खानेकुरा दूध वा अन्य खानुस् । जसले हड्डी बलियो बनाउनका साथै दिनभर स्वस्थ र फुर्तिलो रहन सहयोग पु¥याउँछ ।
    – सन्तुलित ब्रेक फास्ट खानुस् । आफ्नो स्वास्थ्य अवस्था हेरी फलफूल, कम चिल्लो भएको दूध, उसिनेको अण्डा खानु राम्रो हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij