प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३
प्रधामन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्वस्थ भएकी छन्। उनको रक्तचापमा समस्या भएपछि राजधानीको नर्भिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘उहाँलाई समस्या भएपछि चेक गर्न नर्भिक जानुभएको हो’, आचार्यले भने ‘प्रेसरको समस्या देखिएपछि अहिले अब्जर्भेसनमा राखिएको छ ।’
आचार्यले केही समय अस्पतालमा राखेर अवस्था सुधार भएपछि दाहाल आजै साँझ घर फर्कने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij