मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अस्पतालाई कोभिड अस्पताल घोषणा गरेपछि कांग्रेसद्वारा विरोध प्रदर्शन

  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७



  • वीरगन्ज । नारायाणी अस्पताललाई जेनरल अस्पतालको रुपमा संचालन गर्न मांग गर्दै नेपाली काँग्रेस पर्साले आइतबार प्रर्दशन गरेको हो ।

    सरकारले नारायणी अस्पतालमा अस्थायी कोभिड अस्पताल स्थापना गरेको बिरोधमा कांग्रेस प्रदर्शन गरेको हो ।

    चैत ३० गते विरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संघीय सरकारले नारायणी अस्पताललाई नै कोरोना उपचारको लागि लेभल टु अस्पतालको रुपमा घोषणा गरेको थियो ।

    कोरोना संक्रमण नियन्त्रणको लागी संघीय सरकारले बनाएको स्वास्थ्य अनुगमन टोलीका पदाधिकारीहरुले नेशनल मेडिकल कलेजसंग अनैतिक गठजोड गरेर नारायणी अस्पतालाई कोभिड अस्पताल घोषणा गरिएको आरोप लगाइएको छ ।

    सामाजिक दुरीलाई बेवास्ता गर्दै गरिएको प्रदर्शनमा नारायणी अस्पताललाई सामान्य रुपमा संचालन गर्न माग गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij