मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विज्ञापनको भरमा कस्मेस्टिक्स सामान प्रयोग नगरौँ

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३



  • कस्मेटिक्स सामानको प्रयोग गर्दा विशेष सावधानी नअपनाउने हो भने त्यसले ठूलो समस्या निम्त्याउन सक्छ। विभिन्न मिडियाहरुबाट अनगिन्ती कस्मेटिक प्रोडक्टहरुको विज्ञापन गरिन्छ।
    विज्ञापन हेर्दा सबै राम्रो जस्तो लाग्छ। त्यही विज्ञापनको भरमा ति प्रोडक्ट प्रयोग गर्यौँ भने अनुहारमा पिम्पल्स आउने, चिलाउने तथा छालाका अन्य समस्या देखा पर्न सक्छ। रमा यती धेरै कस्मेटिक प्रोडक्ट छन् कि छान्न पनि गाह्रो छ।
    सबै चिजको सरकारी अनुगमन भएको सुन्छु तर यस्ता कस्मेटिक प्रोडक्टको अनुगमन हुँदैन? यो पनि त उपभोक्ताको स्वास्थ्यलाइ प्रत्येक्ष प्रभाव पार्ने बिषय हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij