प्रकाशित मिति : बिहिबार, जेष्ठ ८, २०७७
काठमाडौं : नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार बिहीबार बिहान थप १७ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४४४ पुगेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij