सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भारतीय सेनामा कति नेपाली छन् ?

  • प्रकाशित मिति : शनिबार, पुस ४, २०७७



  • काठमाडौं । भारतीय सेनामा कार्यरत नेपालीको यकिन तथ्यांक विरलै सार्वजनिक हुन्छ । यो पटक गोर्खा रेजिमेन्ट (जीआर) मा कार्यरत नेपालीको संख्या भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले सार्वजनिक गरेका छन् ।

    सेन्टर फर ल्याण्ड वारफेयर स्टडिज र नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोपरेसन एण्ड एङ्गेजमेन्टद्वारा आयोजित भर्चुअल कन्फरेन्समा प्रमुख वक्ता रहेका जनरल रावतका अनुसार गोर्खा रेजिमेन्ट हाल ३२ हजार नेपाली कार्यरत छन् ।

    भारतीय सेनामा ७ जीआर अन्तर्गतका ३६ बटालियन छन् । ७ जीआरमध्ये एउटा सन् १९४७ पछि थपिएको हो । त्यसअघि गठन भएका १० जीआरमध्ये ४ वटा १९४७ मा भागबण्डा गरेर अंग्रेजले लगेका थिए ।

    भारतमा अंग्रेज शासन रहँदासम्म नेपालीहरु ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टमा सेवा गर्थे । अहिले भारतीय गोर्खा र ब्रिटिस गोर्खाका रुपमा कार्यरत छ । नेपालीहरूको संख्या हो । ब्रिटिस गोर्खामा अहिले करिब तीनहजार गोर्खा छन् ।

    ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टको सुरुवाता नेपाल–अंग्रेज युद्व चलिरहकै बेला सन् १८१५ मा भएको मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij