सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

महालक्ष्मी सुगर मिलले भन्यो ‘किसानबाट उल्टै चार करोड लिनु छ’

  • प्रकाशित मिति : शनिबार, पुस ४, २०७७



  • काठमाडौं। महालक्ष्मी सुगर मिलले उखु किसानलाई बक्यौता तिर्न बाँकी नरहेको जनाएको छ। कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्वमा रहेको उद्योगले एक विज्ञप्ति जारी गर्दै किसानलाई कुनैपनि बक्यौता तिर्न बाँकि नरहेको जनाएको हो। उद्योगले बरु उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको दाबी गरेको छ।

    मिलले विज्ञप्ति जारी गर्दै उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नरहेको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई महिना अगाडि नै गराइसकेका उल्लेख गरेको छ।

    मिलका सहायक प्रबन्धक दीपक न्यौपानेको हस्ताक्षरमा जारी विज्ञप्तिमा कपिलवस्तुमा किसानलाई बिउ, मल उपलब्ध गराएवापतको चार करोड रुपैयाँको तमसुक प्रालिसँग सुरक्षित रहेको उल्लेख छ।

    उक्त चार करोड रुपैयाँ असुल उपरका लागि पहल गरिदिन अपील गर्दै अन्यथा कानूनी उपचारमा जाने विज्ञप्तिमा उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij