सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

खोटाङमा पदमार्ग शिलान्यास

  • प्रकाशित मिति : शनिबार, पुस ११, २०७७



  • खोटाङ, पुस ११ । खोटाङको साकेला गाउँपालिका खिदिमास्थित तावाभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ हुँदै टेम्केडाँडासम्म जोड्ने पदमार्गको शिलान्यास गरिएको छ ।

    खोटाङ र भोजपुरको सिमानामा पर्ने टेम्केडाँडाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले करिब १० किलोमिटर लामो पदमार्गको निर्माण अघि बढाइएको हो ।

    साकेला गाउँपालिका, प्रदेश सरकार र स्वीस सरकारकोे संयुक्त लगानीको आधारमा निर्माण गर्न लागिएको पदमार्ग नेपाल सरकारले निर्धारण गरेको एकसय वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा राखेको प्रदेशसभा सदस्य रामकुमार राईले जानकारी दिनुभयो ।

    पदमार्गको लागि ९८ लाख ८५ हजार रुपैयाँ खर्च हुने गाउँपालिका प्रमुख अर्जुनकुुुमार खड्काले बताउनुभयो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij